स्वास्थ्य सामग्री ल्याउन श्री एयरलाइन्स मंगलबार सिंगापुर उड्दै

काठमाडौं : निजी क्षेत्रको वायु सेवाप्रदायक कम्पनी श्री एयरलाइन्सले भोलि मंगलबार सिंगापुरका लागि चार्टर्ड उडान भर्ने भएको छ। सिंगापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन श्रीले चार्टर्ड उडान गर्न अनुमति लिएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। यो चार्टर उडानका लागि भारत, बङ्गलादेश, म्यान्मा, थाइल्याण्डलगा...

सम्बन्धित सामग्री

नियम उल्लङ्घन गर्ने श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लङ्घन गर्ने दुई हेलिकोप्टर कम्पनीका ‘एएस–३५० बी३ई’ हेलिकोप्टरको उडानमा रोक लगाएको छ । लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लङ्घन गरेको भन्दै प्राधिकरणले श्री एयरलाइन्स र फिष्टेल एयरको हेलिकोप्टरलाई ग्राउण्डेड गरेको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मौसम सफा भएर उडान भर्नुपर्ने मापदण्ड उल्लङ्घन गरेकाले […]

उडिरहेको श्री एयरलाइन्स जहाजको ढोका एक्कासी खुलेपछि - NepaliPatra

काठमाडौँ। काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्स जहाजको ढोका एक्कासी खुलेपछि विमान काठमाडौँ नै फिर्ता भएको छ। मंगलबार बिहान धनगढी जाँदै गरेको विमानको ढोका एक्कासी खुलेपछि जहाज काठमाडौँ नै फिर्ता गरिएको हो। जहाजको ढोका खुलेको ३० मिनेटसम्म आकाशमा नै उडाएर पुनः काठमाडौँ फर्काइएर अवतरण गराइएको छ। विमानमा आएको प्राविधिक समस्याका कारण एक्कासी ढोका खुलेको बताइएको […]

धनगढी उडेकाे श्री एयरलाइन्स जहाजकाे इन्जिन फेल हुँदा काठमाण्डाैँमै अवतरण

काठमाडाैँ- काठमाण्डाैँबाट ८७ यात्रु लिएर धनगढी उडेकाे श्री एयरलाइन्सकाे जहाज काठमाण्डाैँमै आकस्मिक अवतरण गराइएकाे छ। जहाजकाे एउटा इन्जिन फेल भएपछि  काठमाडाैँमै आकस्मिक अवतरण गराइएकाे हाे। जहाजमा ८७ जना यात्रु थिए। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार १२ः०८ बजे त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो। आकस्मिक अवतरण गराइएको जहाजका सबै यात्रु सुरक्षित रहेको उनले जानकारी दिए। […]

जहाज थपेर बजार खोज्ने योजनामा श्री एयरलाइन्स

माघ २२, काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले जहाज थपेर सेवा र बजार विस्तार गर्ने रणनीति लिएको छ । गन्तव्य विस्तार गरी सेवालाई प्रभावकारी बनाउन कम्पनीले नयाँ जहाज थप्नेदेखि गन्तव्य बजार प्रवर्द्धनको काम अघि बढाएको हो ।   कम्पनीले अघिल्लो एकै महीनामा थप दुई थान नयाँ जहाज खरीद गरेको थियो । कम्पनीले पछिल्लो पटक ८० सिट क्षमताको क्यू ४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ ओटा जहाज भएका छन् ।       श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरका अनुसार ५ ओटा जहाज भित्र्याउने योजना अन्तगर्त ८० सिट क्षमताका समान तीन ओटा जहाज मध्ये दुई ओटा आइसकेको र बाँकी एउटा छिट्टै भित्र्याउने कम्पनीको योजना छ । ततपश्चात अन्य दुई जहाजको पनि खरीद प्रक्रिया अघि बढाइने छ । ‘हाम्रो जहाज थप्ने र बजार विस्तार गर्ने योजना अनुरुप पाँच ओटा जहाज खरीदका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएका थियौं, अनुमति मागेको मध्ये तीन ओटा जहाज खरीद भइसकेको छ, दुई थान आइसके, बाँकी एक जहाज पनि छिट्टै नेपाल ल्याउदैछौं’, प्रबन्धक मानन्धरले बताए।      हाल उडान भइरहेका गन्तव्यमा उडान थप्ने, सुर्खेत र तुम्लिङटारमा नयाँ उडान सञ्चालन गर्ने कम्पनीको योजना छ । यसका लागि एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग उडान अनुमति मागिसकेको छ । परिस्थिति अनुकूल भएपछि उडान विस्तार गरिने कम्पनीको भनाइ छ । शुरुमा हाल एक मात्रै उडान गरिरहेका गन्तव्यहरु सिमरा र जनकपुरमा उडान थपिनेछ । त्यसपछि नेपाजगञ्ज, धनगढी, भद्रपुरलगायत गन्तव्यमा उडान थपिने एयरलाइन्सले जनाएको छ ।       कम्पनीले यसअघि आन्तरिक उडानमा ड्यास क्यू ४०० जहाज दुई ओटा तथा सीआजे २०० (५० सिटे) दुई थान र सीआरजे ७०० (७० सिटे) दुई थान जहाज मार्फत उडान सेवा सञ्चालन गर्दै आएको छ ।रासस

सेवा र क्षमता बढाउँदै श्री एयरलाइन्स

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ। श्रीले ८० सिट क्षमताको क्यू ४००–८ जहाज थपेको हो। योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन्।...

सेवा र क्षमता बढाउँदै श्री एयरलाइन्स

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू ४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठवटा जहाज भएका छन् । श्री एयरलाइन्सले एक महिना अघि मात्रै एक जहाज भित्र्याएको थियो । कम्पनीले एक महिनाभित्रै दुई जहाज थपेको हो ।श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले थप नयाँ जहाज शुक्रबार राति काठमाडौँ विमानस्थलमा अवतरण गरेको जानकारी दिए । क्यानेडियन कम्पनीको उक्त जहाजमा दुई इन्जिन छन् । उक्त जहाज अष्ट्रियाबाट भारत हुँदै

सेवा र क्षमता बढाउँदै श्री एयरलाइन्स

काठमाडौँ, १५ माघ: निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् । श्री एयरलाइन्सले एक महिना अघि मात्रै एक जहाज भित्र्याएको थियो । कम्पनीले एक महिनाभित्रै दुई जहाज थपेको हो । […]

सेवा र क्षमता बढाउँदै श्री एयरलाइन्स

काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू ४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् । श्री एयरलाइन्सले एक महिना अघि मात्रै एक जहाज भित्र्याएको थियो । कम्पनीले एक महिनाभित्रै दुई जहाज थपेको हो । […]

अहिलेसम्मकै सस्तो आन्तरिक हवाई उडान

काठमाडौं। निषेधाज्ञाको चौथो दिन यात्रु कम भएपछि आन्तरिक हवाई कम्पनीले उडानमा ५० प्रतिशतले घटाएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले तयार पारेको विवरणअनुसार आइतबार नेपाल वायुसेवा निगम, बुद्ध एयर, यती एयरलाइन्स, तारा एयर, श्री एयरलाइन्स, समिट एयरलाइन्सलगायत वायुसेवा कम्पनीले क्रमशः ४, ३६, १८, ४, १२, तीन गरी जम्मा ७७ वटा उडान गर्नेछन्।

धनगढीमा बाक्लो हुस्सु लागेपछि प्रधानमन्त्री ओली आइपुग्ने समय प्रभावित

कैलाली : प्रतिकुल मौसमका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको धनगढी आउने समय प्रभावित भएको छ। शुक्रवार बिहान ८:१५ बजे काठमाडौँबाट श्री एयरलाइन्स मार्फत धनगढी उड्ने पूर्व निर्धारित कार्यतालिका बाक्लो हुस्सुका कारण प्रभावित भएको हो। श्री एयरलाइन्स धनगढीका प्रमुख गजेन्द्र शाहीका अनुसार पूर्व निर्धारित समयमा उडान हुन सकेको छैन। सम्भवत मौसममा…