खानेपानी मन्त्री चौधरी र पूर्वसभासद यादवसहित क्षेत्रीय सभापति निलम्बित

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सह-महामन्त्री एवम् खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बनमा परेका छन् । मन्त्री चौधरी सहित पूर्व सभासद राधेचन्द्र यादव र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादव समेत निलम्बनमा परेका छन । नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराले मन्त्री चौधरीसहित यादवद्वयलाई निलम्बन गरेको हो । स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवारलाई हराउन […] The post खानेपानी मन्त्री चौधरी र पूर्वसभासद यादवसहित क्षेत्रीय सभापति निलम्बित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

राजधानीमा खानेपानीको वैकल्पिक व्यवस्था आवश्यक : मन्त्री चौधरी

काठमाडौँ,३ पुष । खानेपानी मन्त्री उमाकान्त चौधरीले राजधानीमा खानेपानी समस्या समाधानका लागि याङ्ग्री, लार्के, सिस्नेरी र ठोस्नेलगायत खोलाबाट पनि पानी ल्याउन अध्ययन भइरहेको बताएका छन् । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्र परिसरमा निर्माण भएको पूर्व प्रधानमन्त्री एवं सन्तनेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले हेडवक्र्स नबन्दासम्म अस्थायी संरचनाबाटै पानी वितरण […]

उपत्यकाको खानेपानी समस्या दीर्घकालिन रुपमा समाधान गर्छौ : मन्त्री चौधरी

काठमाडौँ,२३ मँसिर । खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको खानेपानी समस्याको दीर्घकालीनरुपमा समाधान गरिने बताउनुभएको छ । महाँकालचौरमा आज भएको तेस्रो चरणको मेलम्ची खानेपानी पुनः वितरण कार्यक्रममा मन्त्री चौधरीले काठमाडौँमा अस्थायीरुपमा भए पनि १२ महिना नै पानी वितरण गर्ने दाबी गर्नुभयो । “हामीले पटक–पटक पानी पुनः वितरण गर्नु नपरोस्, हामीले यसलाई दीर्घकालीनरुपमा समाधान गर्नेछौँ”, उहाँले भन्नुभयो […]

नौ हजारबढी मतले हारे खानेपानी मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले चुनाव हारेका छन् । बारा १ बाट चुनाव लडेका कांग्रेस उम्मेदवार चौधरीलाई एमाले उम्मेदवार अच्युत प्रसाद मैनालीले पराजित गरेका हुन् । मैनालीले ३९ हजार एक सय ९५...

कृष्णप्रसाद भट्टराई सफल एवं कुशल राजनीतिज्ञ : खानेपानी मन्त्री चौधरी

काठमाडौँ,२७ असार । खानेपानीमन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता स्व कृष्णप्रसाद भट्टराई सफल एवं कुशल राजनीतिज्ञ हुनुहुन्थ्यो भनेका छन्। गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलमा आज पूर्वप्रधानमन्त्री स्व भट्टराईको सालिकको शिलान्यास गर्दै चौधरीले भट्टराई सादा जीवन उच्च विचारका धनी एवं दुरदर्शी नेता रहेको बताएको हो । भट्टराईको सालिक शिलान्यास कार्यक्रममा मन्त्री चौधरीले स्व भट्टराइले मेलम्चीको पानी […]

काठमाडौं उपत्यकाको खानेपानी समस्याको दिगो समाधान गर्छौं : मन्त्री चौधरी

काठमाडौं, १ जेठ । खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी हेडवक्र्सको मर्मत गरि दिगो रुपमा पानी आपूर्ति गर्ने सम्बन्धमा अध्ययन भइरहेको जनाएको छ । बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै खानेपानी मन्त्री उमाकान्त चौधरीले यस बर्ष बर्षालाई मध्यनजर गर्दै मेलम्ची खानेपानीको मुखढोका बन्द गरिएको भन्दै यसको दिर्घकालीन समाधानका बारेमा अध्ययन भइरहको जानकारी दिए । मन्त्री चौधरीले हेडवक्र्सको मर्मत […]

चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं पुर्‍याउछौं : मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरे अनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्‍याउने बताएका छन् । बिहीबार मेलम्ची खानेपानीको हेडबक्स बाँध स्थल हेलम्बुमा पुगेर मन्त्री चौधरीले सरकारले घोषणा गरे अनुसार...

कञ्चनजंघाको पानी सरकारले परीक्षण गर्छ: मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले कञ्चनजंघाको पानीलाई ‘मिनिरल वाटर’को रुपमा बजारमा लैजाने प्रयोजनका लागि अन्तराष्ट्रिय केन्द्रमा लगेर परीक्षण गर्ने दायित्व नेपाल सरकारले लिएको घोषणा गरेका छन्।...

मेलम्चीको पानी सरकारले घोषणा गरेकै समयमा आउँछ : खानेपानी मन्त्री चौधरी

काठमाडौं : खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीले सरकारले घोषणा गरेको समयमै पिउन पाउने बताएका छन्। केयूकेएलको १४औं वार्षिकोत्सम समारोहलाई आइतवार सम्बोधन गर्दै चौधरीले मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीलाई यसै वर्षभित्र खुवाउने भनी सरकारले गरेको घोषणा र प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीको नाममा संवोधन गरेको समय अवधिभित्रै काठमाडौंमा पानी ल्याउने…

मेरै कार्यकालमा मेलम्चीको पानी ल्याउँछु : खानेपानी मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले आफ्नै कार्यकालमा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने उद्घोष गरेका छन्।