बेलायतमा मृत्यु भएकी २१ वर्षीया नेपाली विद्यार्थीको अन्त्येष्टिका लागि झण्डै १५ लाख संकलन

पढ्न यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया सदीक्षा तामाङको अन्त्येष्टी र परिवारका लागि उल्लेख्य चन्दा संकलन भएको छ । एनआरएनए यूकेले सदीक्षाको परिवारबाट अन्त्येष्टीमा सघाउन अनुरोध भए लगत्तै चन्दा आव्हान गरेको थियो । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले सदीक्षाको मृत्यु भएको गत १० मे बाटै अभियान शुरु गरिएपछि स्वतस्फूर्त रुपमा १७८ […]

सम्बन्धित सामग्री

एजेण्टको भरमा बिदेसिन्छन् झण्डै ३६ प्रतिशत श्रमिक

काठमाण्डौ – सरकारले एजेण्ट खारेज गरे पनि झण्डै ३६ प्रतिशत श्रमिक अझै पनि एजेण्टकै भरमा वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ ।  प्रवासी नेपाली समन्वय समिति पीएनसीसीले गरेको एक अध्ययनले अझै पनि झण्डै ३६ प्रतिशत नेपाली श्रमिक एजेण्टमार्फत वैदेशिक रोजगारीमा जाने गरेको देखाएको हो । पीएनसीसीले आठ वर्षको अवधिमा १५ हजारभन्दा धेरै श्रमिकको केशहरूको विश्लेषण गरी गरेको एक अध्ययनले वैदेशिक रोजगारीमा जानेमध्ये ६३ प्रतिशत श्रमिकहरू सरकारसँग इजाजत लिएका म्यानपावर कम्पनीमार्फत गएको देखाएको छ भने झण्डै ३६ प्रतिशत श्रमि...

झण्डै सात लाखले चालक अनुमतिपत्र पाउन बाँकी

काठमाडौँ, ६ पुस । सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै सात लाख सेवाग्राहीले अनुमतिपत्र पाएका छैनन् । काठमाडौँ उपत्यकाका कार्यालयबाट आवेदन दिएका सेवाग्राहीले झण्डै १० महिना देखि चालक अनुमतिपत्र पाउन सकेका छैनन् । अनुमतिपत्रको माग र आपूर्तिबीचमा धेरै अन्तर भएकाले यस्तो अवस्था आएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताए । अहिले विभागसँग भएको […]

२०२२ का झण्डै आधा डिभी विजेता नेपालीहरुले भिसा नपाउने सम्भावना

अहिलेसम्म प्राथमिक डिभी विजेता र उनीहरुका परिवारसहित झण्डै २ हजार नेपालीलेमात्र डाइभर्सिटी भिसा प्राप्त गरेका छन् भने अब आर्थिक बर्ष २०२२ का डिभी विजेताहरुले भिसा पाउनुपर्ने अवधि झण्डै एकमहिनामात्र बाँकी रहेको छ । यो अवस्थामा झण्डै आधा प्राथमिक डिभी विजेताहरुले यो बर्षपनि भिसा नपाउने देखिएको छ । गतमहिनासम्म १६१६ जना नेपालीहरुलेमात्र डाइभर्सिटी भिसा प्राप्त गरेका […]

‘विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित’

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युुएनएफपिए)ले विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित हुने गरेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ।

सगरमाथा विमानस्थलका लागि झण्डै १४ हजार रुख काटिँदै

प्रस्तावित सगरमाथा विमानस्थल बनाउनका लागि उदयपुरमा झण्डै १४ हजार रुख काटिने भएको छ।

कैलालीमा झण्डै सात हजार मतदाता थपिए

धनगढी– कैलालीमा झण्डै सात हजार मतदाताहरु थपिएका छन्। आगामी निर्वाचनहरुलाई लक्षित गरेर कैलालीमा सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय र ईलाका प्रशासन कार्यालय गरी झण्डै ७ हजार मतदाताहरु थपिएका हुन्। १८ मंसिरदेखि पुस २ गतेसम्म पहिलो चरणको विशेष कार्यक्रममा २ हजार ९ सय १६ जनाले फोटोसहितको मतदाता नामावाली दर्ता गराएका छन्। […]

छलफल सकारात्मक छ, झण्डै-झण्डै निष्कर्षमा पुगेका छौं: गोकर्ण विष्ट

सिंहदरबारमा आज बसेको कार्यदलको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै विष्टले भने, ‘कार्यदलको तेस्रो बैठक सकियो। झण्डै-झण्डै निष्कर्षमा पुगेका छौं।’

स्रोत नखुलेको झण्डै ३२ लाखसहित दुई पक्राउ

रुपन्देही प्रहरीले स्रोत नखुलेको झण्डै ३२ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।