डोजर लगाएर काठ तस्करी, खबर पाउँदा पनि समिति मौन

गुल्मीको छत्रकोट गाउँपालिका ३ छत्रदेबी हरियाली सामुदायिक वनबाट काठ तस्करी भएको छ । चार दिनअघि राति डोजरले सल्लाका रुख ढलाएर गोलिया बनाएर लगेको स्थानीयले बताए । स्थानीय भेडुवा बजारबाट राम...