क्षमता विस्तारपछि रूपाकोट रिसोर्टको कुल लगानी एक अर्ब ३० करोड पुग्ने
रूपाकोटमै थप २० करोड लगानीमा ‘स्विङपार्क’ बनाइँदै, एक अर्ब लगानीमा ‘वल्र्ड भिलेज’ सञ्चालनमा ल्याइँदै
केही वर्षअघिसम्म पनि कास्कीको रूपाकोट पर्यटकको त्यति...
काभ्रेको धुलिखेलमा हाइइन्ड लक्जरी रिसोर्ट ‘दुसित थानी हिमालयन रिसोर्ट’ सञ्चालनमा आएको छ । धुलिखेलको बौद्ध तीर्थस्थल नमोबुद्धनजिक रहेको रिसोर्टको सोमबार ‘सफ्ट ओपनिङ’ गरिएको हो । थाइल्यान्डको हस्पिटालिटी कम्पनी दुसित इन्टरनेसनलले होटेलको व्यवस्थापन सम्हालेको...
काठमाडौँ,२९ मँसिर । धनकुटाको जोरपाटीमा रु तीन करोडको लागतमा कन्दरा रिसोर्ट सञ्चालनमा आउने भएको छ । छथर जोरपाटी गाउँपालिका–२ को मध्यपहाडी लोमार्गस्थित निमार्माणाधीन उक्त रिसोर्ट स्थानीय युवा व्यवसायी बलदिव राईले सञ्चालनमा ल्याउन लागेको हो । करिब २७ रोपनी क्षेत्रफलमा गत वर्षदेखि निर्माण थालिएको उक्त रिसोर्ट दुई वर्षभित्र सञ्चालनमा आउने सञ्चालक राईले जानकारी दिए। सेन्चुरी बैंकको […]
धनकुटाको जोरपाटीमा रु तीन करोडको लागतमा कन्दरा रिसोर्ट सञ्चालनमा आउने भएको छ । छ थर जोरपाटी गाउँपालिका–२ को मध्यपहाडी लोमार्गस्थित निमार्माणाधीन उक्त रिसोर्ट स्थानीय युवा व्यवसायी बलदिव राईले सञ्चालनमा ल्याउन लाग्नुभएको हो । करिब २७ रोपनी क्षेत्रफलमा गत वर्षदेखि निर्माण थालिएको उक्त रिसोर्ट दुई वर्षभित्र सञ्चालनमा आउने सञ्चालक राईले जानकारी दिए । सेन्चुरी बैंकको रु दुई करोड, राष्ट्रिय वाणिज्य बैंकको रु ४५ लाख र बाँकी निजी लगानीमा बन्न लागेको उक्त रिसोर्ट प्रदेश नं १ का आन्तरिक पर्यटकल
मनकामना केबुलकार प्रालिले मनकामनामा ४० कोठाको सुविधासम्पन्न रिसोर्ट निर्माण गर्ने भएको छ । मनकामना केबलकार सञ्चालनमा आएको २५औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले ४८ करोड लागतमा रिसोर्ट निर्माण गर्ने जनाएको हो ।
२०५५...
तनहुँ, १२ माघ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी बकबहादुर गुरुङले म्याग्दे गाउँपालिका–६ स्थित भुलभुलेमा ठूलो रकम खर्चेर रिसोर्ट निर्माण गरेका हुन् । सिङ्गापुरे सिपाहीबाट अवकाश लिएका गुरुङले करिब रु साढे चार करोड खर्च गरी सिंह भिलेज रिसोर्ट प्रालि निर्माण गर्न लागेका हुन् । पृथ्वीराजमार्गसँगै जोडिएको खेत देख्दा […]
चितवन । चितवनको भरतपुरमा ३२ करोडको लगानीमा चितवन मिड टाउन रिसोर्ट (सिएमटी रिसोर्ट) सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिका–९ हाकिमचोकमा ६५ जनाको लगानीमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा ल्याइएको हो । सो रिसोर्टमा ३२ करोड लगानी भएको बताइएको छ । एक बिघा जग्गामा फैलिएको रिसोर्ट पूर्णरुपमा सन्चालनमा ल्याइएको हो । एक बिघामध्ये १४ कठ्ठा जग्गा वाणिज्य […]
पर्वतमा करिब २५ करोडको लगानीमा रिसोर्ट सञ्चालन भएको छ ।तीन दशक जापान बसेर फर्किएका एक व्यवसायीले व्यक्तिगत लगानीमा रिसोर्ट सञ्चालन गरेका हुन् । पर्वतको मोदी गाउँपालिका–५ बाजुङस्थित पोखरा–बागलुङ सडक नजिकै मोदीखोलाको किनारमा लालटिन रिसोर्ट सञ्चालन गरिएको छ ।छिमेकी जिल्ला बागलुङ बजारका स्थायी बासिन्दा प्रवेशकुमार राजभण्डारीले यहि सातादेखि रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । मध्यपहाडी लोकमार्ग हुँदै […]