काठमाडौं– हालै सम्पन्न आमनिर्वाचनमा राप्रपाले फड्को मारेको छ । २०७४ सालमा भएको आमनिर्वाचनमा प्रतिनिधिसभामा एक र प्रदेशसभामा चार सिटमा सीमित रहेको राप्रपा राष्ट्रिय दलसमेत बन्न सकेको थिएन । तर, यसपटक भएको आमनिर्वाचनमा राप्रपाले संसद्मा आफ्नो उपस्थिति राम्रो देखाएको छ । ४ मङ्सिरमा सम्पन्न निर्वाचनको सबै मतपरिणाम आउन बाँकी रहँदा नै राप्रपाका ७ जना संघीय संसद्मा […]