विदेशमा रहेकालाई मतदान गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग सोमबार भएको भेटमा महामन्त्रीद्वय थापा र शर्माले आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरूले समेत मतदान गर्न पाउने व्यवस्था गर्न माग गर्नुभएको हो ।

सम्बन्धित सामग्री

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न माग

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरूले समेत मतदान गर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा महामन्त्रीद्वय थापा र शर्माले आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरूले समेत मतदान गर्न पाउने व्यवस्था गर्न माग गरेका हुन् । थापा र शर्माले […] The post विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न माग appeared first on राजधानी राष्ट्रिय दैनिक.