सांसद उमा वादीको पिरलो : कहिले फेरिएला जीवनस्तर, कहिले हट्ला यौन पेसा

कैलाली : २०७४ साल माघ २१ गते। सबै आआफ्नै सुरुमा थिए सबै। पुरुष दौरा-सुरुवाल र कोट-पाइन्टमा। महिला साडी-चोलीमा चिटिक्क। कोही भने आफ्नै पहिरनमा सजिएका थिए। संचारकर्मी र सर्वसाधारणको बाक्लो उपस्थिति थियो। संघीयताको पहिलो कार्यान्वयन स्वरूप प्रदेशसभा सदस्यहरू शपथ ग्रहणका लागि उपस्थित थिए।  बैठक सुरु हुनुभन्दा केह...