काठमाडौं, बैशाख १। सरकारले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को आवेदन खुला गरेको छ । शिक्षक सेवा आयोगले बुधबार पहिलोपटक सूचना प्रकाशित गरेर अध्यापन अनुमतिपत्रका लागि विज्ञापन खुला गरेको हो । शिक्षक लाइसेन्सका लागि अनलाइनमार्फत फम बुझाउनुपर्ने भएको छ । आयोगले अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न अनुरोध गरेको छ । उम्मेदवारले आयेगको अनलाइन प्रणाली […]