संविधान जारी भएपछिको दोस्रो प्रतिनिधिसभा

काठमाडौं । संविधान जारी भएपछिको दोस्रो प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदलाई बिहीबार शपथ गराएका हुन् । शपथ लिँदै गर्दा उनीहरूमा भिन्न जोस र जाँगर देखियो । जनताले पाँच वर्षका लागि चुनेर पठाएका उनीहरूमा विशेष जिम्मेवारी बोधसमेत महसुस भएको देखियो […] The post संविधान जारी भएपछिको दोस्रो प्रतिनिधिसभा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

राष्ट्रिय पार्टी बन्यो राप्रपा

संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभा (२०७४) निर्वाचनमा जम्मा एक सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रवारसम्म प्रत्यक्षतर्फ पाँच सिट जितेको छ भने समानुपातिकतर्फ तीन लाख मत कटाएर राष्ट्रिय पार्टी भएको छ।  गत वर्ष...

लोकतन्त्रको महोत्सवले तान्यो किरियापुत्रीलाई

जनताका प्रतिनिधिले बनाएको संविधान जारी भएयता प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि दोस्रोपटक निर्वाचन हुँदैछ ।  लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सवमा तन्नेरी मात्र होइनन्, वृद्धवृद्धा, अपांगता भएकाहरू र अशक्त–विरामीहरूसमेत सहभागी भइरहेका...

दलका घोषणापत्रः संविधान कार्यान्वयनभन्दा मूलभूत संरचना नै फेर्ने प्रतिबद्धता

काठमाडौँ – संविधान जारी भएको सात वर्ष पूरा भइसक्यो। संविधान जारी भएपछि मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चुनाव हुँदैछ। चुनावका लागि दलहरूले घोषणापत्र धमाधम सार्वजनिक गरिरहेका छन्। दुईवटा संविधानसभा गरी आठ वर्ष लगाए पनि अन्तिममा हतार-हतार संविधान जारी गरिएको थियो। संविधान निर्माणमा मुख्य भूमिका खेलेका दलहरूले अहिले आम चुनावका लागि सार्वजनिक गरेको घोषणापत्रमा […]

पदयात्रामार्फत एमालेका चार सन्देश

संविधान उल्लंघन हुनेगरी प्रतिनिधिसभा विघटन सिफारिस गरेको आरोप लागेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएको दिनलाई जनताको दिवसका रुपमा मनाउन आग्रह गरेका छन्।...

पदयात्रामार्फत एमालेले दिएका चार सन्देश

संविधान उल्लंघन हुनेगरी प्रतिनिधिसभा विघटन सिफारिस गरेको आरोप लागेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएको दिनलाई जनताको दिवसका रुपमा मनाउन आग्रह गरेका छन्।उनले संविधान जारी भएका बेलाजस्तै राष्ट्रिय एकताको सन्देश दिन पनि सबैलाई अपिल गरे। एमालेले शनिबार राजधानीमा आयोजना गरेको पदयात्रा (वाकाथन) मा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।संविधानसभाले २०७२ असोज ३ गते संविधान जारी गरेको थियो। सोही आधारमा असोज ३ गते संविधान दिवस मनाइँदै आएको छ। एमालेले संविधान दिवसका अवसरमा पदयात्रा गरी चा

हजारौँको सहभागितामा पदयात्रा गर्दै एमालेले संविधान दिवस मनाउने

काठमाडौं : नेकपा एमालेले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन उपत्यकामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। आठौँ संविधान दिवसका अवसरमा पार्टीले आगामी असोज १ गते उपत्यकामा हजारौँको सहभागितामा पदयात्रा आयोजना गर्ने भएकाे हो।निर्वाचन आयोगले संविधान जारी भएको दिन असोज ३ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने मिति तोकेकाले एमालेले यो कार्यक्रम असोज १ गतेलाई तय गरेको हो।उपत्यकाका विभिन्न पाँच ठाउँ नयाँ बानेश्वर, मैतीदेवी, लैनचौर, कालिमाटी

संविधान दिवसको अवसरमा एमालेले वाकथन आयोजना गर्ने

काठमाडौँ- एमालेले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन उपत्यकामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । आठौँ संविधान दिवसका अवसरमा पार्टीले आगामी १ असोजमा उपत्यकामा वाकथन (पदयात्रा) आयोजना गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले संविधान जारी भएको दिन ३ असोजमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने मिति तोकेकाले एमालेले यो […]

संविधान दिवसको अवसरमा एमालेले वाकथन आयोजना गर्ने

एमालेले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन उपत्यकामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । आठौं संविधान दिवसका अवसरमा पार्टीले आगामी १ असोजमा उपत्यकामा वाकथन (पदयात्रा) आयोजना गर्ने निर्णय गरेको छ ।निर्वाचन आयोगले संविधान जारी भएको दिन ३ असोजमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने मिति तोकेकाले एमालेले यो कार्यक्रम १ असोजमा तय गरेको हो ।  उपत्यकाका विभिन्न पाँच ठाउँ नयाँ बानेश्वर, मैतीदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट हज

संविधान दिवसको अवसरमा एमालेले वाकथन आयोजना गर्ने

काठमाडाैँ- नेकपा एमालेले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन उपत्यकामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। आठौँ संविधान दिवसका अवसरमा पार्टीले आगामी १ असोजमा उपत्यकामा वाकथन (पदयात्रा) आयोजना गर्ने निर्णय गरेको छ। निर्वाचन आयोगले संविधान जारी भएको दिन ३ असोजमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने मिति तोकेकाले एमालेले यो कार्यक्रम १ […]

इतिहासले भन्छ– पुनर्स्थापना भएका प्रतिनिधिसभा निरर्थक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना गरी निरन्तरता दिनु निरर्थक हुने बताएका छन्। सर्वोच्चला अदालतलाई लिखित जवाफ पठाउने क्रममा प्रधानमन्त्रीले भनेका छन्,“२०५२ सालमा प्रतिनिधिसभाको पुनर्स्थापनापछि उत्पन्न राजनीतिक अस्थिरताले देशमा १० वर्षे सशस्त्र द्वन्द्वलाई जन्मदियो। पहिलो संविधानसभाको कार्यकाल दुईवर्षबाट बढाई चार वर्ष बनाउँदा परिणाम आएन। नयाँ जनादेशमा गएपछि बनेको संविधानसभाले कार्यकाल समाप्त हुनु अगावै संविधान जारी गर्‍यो।’