तस्वीरमा हेर्नुहोस् भर्खरै नेपाल भित्रिएको स्कोडा कुशक, भोलिदेखि टेस्ट ड्राइभ खुला

एक्टिभ, एम्बिसन र स्टाइल गरी ३ ट्रिम र ५ भेरियन्टमा उपलब्ध हुने कुशक नेपाली ग्राहकले ११ साउनदेखि टेस्ट ड्राइभ गर्न पाउने कम्पनीले जनाएको छ