रिक्त मन्त्रालयको जिम्मा प्रधानमन्त्री र चार मन्त्रीलाई

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्चले पदमुक्त गरेका मन्त्रीहरुले सम्हालेका मन्त्रालयको जिम्मा प्रधानमन्त्रीसहित चार मन्त्रीलाई बाँडफाँड गरेकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनले मन्त्रालयको जिम्मेवारी तोकेकी हुन्। प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफूसँग राखेका छन्। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई गृह, उद्योग, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ। शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा त

सम्बन्धित सामग्री

दोषी मन्त्रीलाई संरक्षण गरेर प्रधानमन्त्री गन्हाएर बस्न हुँदैनः रामहरि खतिवडा

काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रधानमन्त्रीले दोषी मन्त्रीहरुलाई संरक्षण गर्न नहुने बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाल िबहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले केही गर्छु भनेर लागेको प्रधानमन्त्रीले दोषी मन्त्रीलाई संरक्षण गरेर बदनाम हुन नहुने बताएका हुन् । […]

जसपाका मन्त्री हटाउने पक्षमा प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेका छन्।...

प्रधानमन्त्री र मन्त्रीलाई चुनाव प्रचारप्रसारमा खुकुलो बनाइँदै

काठमाडौं, भदौ ३० । निर्वाचन आयोगले प्रधानमन्त्री र सरकारका मन्त्रीलाई निर्वाचनको प्रचारप्रसारमा सहजता हुनेगरी निर्वाचन आचार संहिता २०७९ मा लचक हुने संकेत गरेको छ । आयोगले १३ भदौमा सार्वजनिक गरेको निर्वाचन आचार संहिता २०७९ मा सरकारका मन्त्री तथा स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा आफ्नो क्षेत्रबाहेक अन्यत्र जान रोक लगाएको थियो । तर, राजनीतिक दलहरूको तीव्र […]

प्रधानमन्त्री र मन्त्रीलाई चुनाव प्रचारप्रसारमा खुकुलो बनाइँदै

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री र सरकारका मन्त्रीलाई निर्वाचनको प्रचारप्रसारमा सहजता हुनेगरी निर्वाचन आचार संहिता २०७९ मा लचक हुने संकेत गरेको छ । आयोगले १३ भदौमा सार्वजनिक गरेको निर्वाचन आचार संहिता २०७९ मा सरकारका मन्त्री तथा स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा आफ्नो क्षेत्रबाहेक अन्यत्र जान रोक लगाएको थियो । तर, राजनीतिक दलहरूको तीव्र विरोध र […]

प्रधानमन्त्री र मन्त्रीलाई चुनाव प्रचारप्रसारमा खुकुलो बनाइँदै

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री र सरकारका मन्त्रीलाई निर्वाचनको प्रचारप्रसारमा सहजता हुनेगरी निर्वाचन आचार संहिता २०७९ मा लचक हुने संकेत गरेको छ । आयोगले १३ भदौमा सार्वजनिक गरेको निर्वाचन आचार संहिता २०७९ मा सरकारका मन्त्री तथा स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा आप्mनो क्षेत्रबाहेक अन्यत्र जान रोक लगाएको थियो । तर, राजनीतिक दलहरूको तीव्र विरोध र […] The post प्रधानमन्त्री र मन्त्रीलाई चुनाव प्रचारप्रसारमा खुकुलो बनाइँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जनताको हितमा काम गर्न मन्त्रीलाई प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखेर जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्नका लागि समर्पित भएर लाग्न मन्त्रीलाई निर्देशन दिनुभएको छ । मंगलबार अपरान्ह प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आयोजित मन्त्री तथा सचिवहरुको बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिनुभएको हो । त्यस अवसरमा उहाँले अब मुलुक चाँडै प्रतिनिधिसभा र प्रदेशसभाको […]

जनता समाजवादी पार्टीले तीन मन्त्रीलाई फिर्ता बोलायो

काठमाडौं : जनता समाजवादी पार्टीले  तीन मन्त्रीलाई फिर्ता बोलाएको छ। हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भएको कुराकानीमा मन्त्री हेरफेर गर्ने बारे छलफल भएको थियो। सोही अनुसार जसपाले एकजना मन्त्रीलाई यथावत राख्दै तीन मन्त्री हेरफेर गर्न लागेको जसपा स्रोतले जनाएको छ। सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठबाहेक अन्य तीन मन्त्रीको जिम्मेवारी खोसेर नयाँलाई दिने जनाइएको छ। कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार

जनताको अपेक्षाअनुसार काम गर्न नवनियुक्त सबै मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षाअनुसार काम गर्न नवनियुक्त सबै मन्त्रीलाई निर्देशन दिएका छन्। मन्त्रिपरिषद्लाई पूर्णता दिएलगत्तै शुक्रबार अपराह्न सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री देउवाले मुलुकको आवश्यकताअनुसार उत्साह र इमान्दारीसाथ जनताको अपेक्षाअनुसार काम गर्न नवनियुक्त मन्त्रीलाई निर्देशन दिएका हुन्। त्यस अवसरमा उनले नवनियुक्त मन्त्रीहरूको कार्यकालको पूर्ण सफलताको कामनासमेत गरेका थिए।

मन्त्रिपरिषद्मा ठूलो हेरफेर गर्दै प्रधानमन्त्री मोदी, २० नयाँ मन्त्रीलाई मौका !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद्मा ठूलो हेरफेर गर्ने तयारी गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मन्त्रिपरिषद्मा २० जना नयाँ मन्त्रीलाई मौका मिल्ने सम्भावना छ । मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेपछि पहिलोपटक मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । मन्त्रिपरिषद्मा रहेका केही व्यक्तिलाई हटाएर २० नयाँ मन्त्री थपिने स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन् । मन्त्रिपरिषद् विस्तारका क्रममा पश्चिम बंगाल, महाराष्ट्र र उत्तर प्रदेशलाई केन्द्रित गरिने जनाइएको छ । बिहारबाट जनता दल युनाइटेड र लोक जनशक्ति ...

‘सात मन्त्रीलाई निरन्तरता दिनु असंवैधानिक’

काठमाडौँ / सर्वोच्च अदालतले वर्तमान सरकारमा रहेका सात मन्त्रीलाई निरन्तरता दिनु असंवैधानिक भएको ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजको एकल इजलासले सांसद नै नरहेका व्यक्तिलाई मन्त्रीको हैसियतबाट कुनै पनि काम नगराउन अन्तरिम आदेश जारी गरेको हो । गत वैशाख ३० गते तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री ओली नेतृत्वका सरकारमा रहेका तर सांसद... The post ‘सात मन्त्रीलाई निरन्तरता दिनु असंवैधानिक’ appeared first on Purbeli News.