नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले बहु–प्रतिक्षित हेक्टर एसयुभि सार्वजनिक गरेको छ । आफ्नो नक्साल शोरुममा एक कार्यक्रमको आयोजना गरी उक्त हेक्टर सार्वजनिक गरेको हो ।सो कार्यक्रममा ग्राहकहरुलाई गाडीको चाबी हस्तान्तरण पनि गरिएको छ। १.५ लिटर टर्बोचार्ज्ड इन्टरकूल इन्जिनयुक्त हेक्टर शाइन एमटी र सिभिटी दुवै भेरियन्टमा उपलब्ध छ ।हेक्टर एमटीको […]