हेटौँडा । प्रदेश निर्वाचन कार्यालय हेटौँडाले मकवानपुरको मतदाता नामावलीबाट तीन हजार ४७२ जनाको नाम हटाएको छ । मृत्यु भएका, दोहोरो नाम दर्ता भएका तथा नेपाली नागरिकता परित्याग गरेका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाइएको हो । प्रदेश निर्वाचन कार्यालय हेटौँडाका निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार नामावलीबाट हटाइएकामध्ये सबैभन्दा बढी एक हजार ९६४ जना मृत्यु भएका व्यक्ति […]
Former Bagmati Province Chief Minister Bahadur Singh Lama has won the post of joint general secretary (Indigenous Nationalities) at the Nepali Congress’s 15th
काठमाडौँ। नेपाली काँग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बहादुरसिंह लामा सहमहामन्त्रीमा विजय भएका छन्।लामा आदिवासी जनजाति क्लस्टरबाट अत्याधिक मतसहित विजय भएका हुन्। उनले ३२४५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाएका छन्। आदिवासी जनजातिकै महिला केन्द्रीय सदस्यतर्फ […]
२८ असोज, काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजाति महिलातर्फ गीता गुरुङ २ हजार ८५९ मत प्राप्त गर्दै विजयी भएकी छन्। त्यस्तै, डा. गङ्गालक्ष्मी अवालले २ हजार ७६८, रेणुका काउछ मगरले २ हजार ३९२, सपनाराज भण्डारी जोशीले २ हजार ३५१, सीता कुमारी राना मगरले २ हजार १३२, प्रमिला राईले २ हजार २०, लिलादेवी बोखिम लिम्बूले १ […]