काठमाडौं : नेकपा एमालले प्रतिनिधिसभाको बैठकमा संक्रमणकालीन न्यायबारे कानुनमन्त्री गोविन्द शर्मा कोइरालामाथि प्रश्न उठाएको छ।
बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संसोधन) विधेयक २०७९ विचार गरियोस भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै एमालेले सरकारले ल्याएको विधेयकको विरोध गरेको हो।
बैठकमा एमाले सांसद प्रदीप ज्ञवालीले गम्भीर मानवअधिकार उल्लंघन र मानव…