गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे भारत सकारात्मक : नविन श्रीवास्तव

काठमाडौं, असार ५ । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई मार्गबारे छलफल सकारात्मक दिशामा अघि बढीरहेको बताएका छन् । मंगलवार लुम्बिनीमा आायेजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत र नेपाल सरकारबीच हवाई मार्गको बारेमा भइरहेको छलफल सकारात्मक रुपमा अघि बढीरहेको र सकारात्मक नतिजा आउने जनाए । नेपाल र […]