जगदम्बा मोटर्सको एसयुभी प्रोटोन एक्स ५० नेपाली बजारमा

मलेसियन मोटर निर्माता प्रोटोनको कम्प्याक्ट एसयुभी प्रोटोन एक्स ५० गाडी नेपाली बजारमा आएको छ । प्रोटोनका गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले प्रोटोन एक्स ५० का चार संस्करणहरू ल्याएको हो ।यसमा १.५ लिटर टर्बोचार्ज्ड, थ्री–सिलिन्डर र शीर्ष फ्ल्यागशिप भेरियन्टमा टीजीडीआई (डायरेक्ट इन्जेक्सन) टर्बोचार्ज्ड थ्री–सिलिन्डर पेट्रोल रहेको कम्पनीले जनाएको छ। टीजीडीआई इन्जिनले १३० पीएस पावर र २५५ […]