कांग्रेस सांसद अमरेश सिंहले मागे प्रधानमन्त्रीको राजीनामा

गृह मन्त्रालयले लेनिन विष्टलाई विदेश जान रोकेको विषयमा सिंहले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन्। तर, उनले विष्टको नाम भने लिएनन्। ‘राहदानी बाहकलाई रोकटोक नगरी जान दिन अनुरोध गर्दछ। साथै, मद्दत गरिदिन परराष्ट्र मन्त्रालय अनुरोध गर्दछ लेखिएको छ’, सिंहले भने, ‘एउटा मन्त्रालयले बेरोकटोक जान दिनुपर्छ भन्छ। गृहले रोक्छ कारण देखाउँछ – सरकारी अनुमति नभएको। के हरेक व्यक्तिले अनुमति लिनुपर्छ।’

सम्बन्धित सामग्री

एमाले सत्तामा जान नपाएर छटपटिएको छ : कांग्रेस सांसद खतिवडा

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रमुख प्रतिपक्षी दल एमाले सत्तामा जान नपाएर छटपटिएको बताएका छन्। आइतबार संसद भवन बाहिर संचारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्। बारम्बार प्रधानमन्त्रीको राजीनामा माग्दै...

सरकारले सदनमा आएर जवाफ दिनुपर्‍यो : कांग्रेस सांसद प्रधान

प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद भीमसेनदास प्रधानले सरकारलाई संसद्को विश्वासबारे सदनमा जवाफ दिनुपर्ने बताएका छन् । उनले सरकारलाई  समर्थन दिइरहेको दल नेकपा माओवादी केन्द्रले कामचलाउ भनिसकेको र कांग्रेसले प्रधानमन्त्रीको राजीनामा मागिसकेको अवस्थामा सरकारले सदनमा आएर जवाफ दिनुपर्ने बताएका हुन् ।