अपहरित १ वर्षीया बालिकाको उद्धार

काठमाडौं, ४ असार । विराटनगरबाट अपहरित बालिकाको प्रहरीले उद्धार गरेको छ। रोडरोष चोकबाट अपहरित एक वर्षीया बालिका निकिसा यादवको प्रहरीले भारतबाट मंगलबार उद्धार गरेको हो । प्रदेश नम्बर १ प्रहरी कार्यालयको क्षेत्रिय अपराध अनुसन्धान समुह (रिट) र जिल्ला प्रहरी कार्यालय, मोरङको टोलीले बालिकाको उद्धार गरेको हो । प्रहरीले विस्तृत विवरण सार्वजनिक गर्न २ बजे पत्रकार […]

सम्बन्धित सामग्री

भारत लैजान लागिएका पाँच बालिकाको उद्धार

जिल्ला प्रहरी कार्यालय बाराले भारत लैजान लागिएका पाँच जना बालिकाहरुको उद्धार गरी परिवारको जिम्मा लगाएको छ।...

रानी जमरामा बगेका दुई मध्ये एक बालिकाको उद्धार

टीकापुर– कैलालीको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा बगेका दुई बालिका मध्ये एक बालिकाको उद्धार गरिएको छ। शनिबार नुहाउने क्रममा दुई बालिका बगेका थिए। लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरकी ९ वर्षीया आकृति चौधरी र ८ वर्षीया शिवानी चौधरी बगेकोमा आकृतिको उद्धार गरिएको हो।  बेपत्ता बालिकाको भने खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

विराटनगरको रानी क्षेत्रबाट १३ वर्षीया बालिकाको उद्धार

मोरङ – भारतको जोगबनीतर्फ लैजाँदै गरेको अवस्थमा विराटनगरको रानी क्षेत्रबाट १३ वर्षीया बालिकाको उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार झापा विर्तामोड घर भएकी १३ वर्षीया बालिका घर नजिकैको नाट्यशालामा जाने क्रमबाट बेपत्ता भएकी थिइन्। बिर्तामोड–४ की बालिकाले शनिबार परिवारलाई घरबाट नृत्य सिक्न निस्केको जनाउँदै बेपत्ता भएकी थिइन्। […]

सीमावर्ती क्षेत्रबाट १३ वर्षीय बालिकाको उद्धार, प्रेमी जोडी पक्राउ

नेपाल– भारत सीमावर्ती क्षेत्र विराटनगर– १५ स्थित २ नम्बर गेट नजिकबाट १३ वर्षीय बालिकाको उद्धार गरको छ ।  झापाको १३ वर्षीय बालिकालाई प्रलोभन देखाएर भारत लैजाने क्रममा प्रहरी र साना हात नामक संस्थाले सीमावर्ती क्षेत्रदेखि मंगलबार उद्धार गरेको हो ।नयाँ लुकाइ किनिदिएर भारतमा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाइ बालिकालाई बेच्ने तयारी भइरहेको सूचनाको आधारमा ती बालिकालाई उद्धार गरेको प्रहरीले जनाएको छ । गैरसरकारी संस्थासँगको सहकार्यमा बालिकाको उद्धार गरेको मोरङ प्रहरी प्रमु

अपहरित बालिकाको उद्धार, पाँच अपहरणकारी पक्राउ

काठमाडौँ । धनुषा प्रहरीले अपहरणमा परेकी ४ वर्षीय बालिकाको उद्धार गर्न सफल भएको छ । भने पाँच अपहरणकारीलाई पक्राउ गरेको  छ । पक्राउ पर्नेमा कमला नगरपालिका- ८ का अभिषेक दास छन् । अन्य चार जनाको पहिचान प्रहरीले गोप्य राखेको छ । धनुषाका प्रहरी प्रमुख डिएसपी जितेन्द्र बस्नेतले अपहरणमा संलग्न दाससहित पाँच जना पक्राउ परेको पुष्टि […]

आँगनबाट अपहरणमा परेकी बालिकाको उद्धार

जनकपुरधाम – जनकपुरधाममा आँगनबाटै अपहरणमा परेकी बालिकालाई प्रहरीले उद्धार गरेको छ। जनकपुरधाम उपमहानगरपालिका–१६ का ध्रुव मण्डलकी ४ वर्षीया छोरी सृष्टि बिहीबार साँझ घरबाटै हराएकामा शुक्रबार साँझ प्रहरीले उद्धार गरेको हो। प्रहरीले धनुषाको विदेह नगरपालिकाको वफैबाट बालिकालाई उद्धार गरेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए। प्रहरीले यस घटनामा संलग्न एक महिलासहित चार जनालाई नियन्त्रणमा समेत […]

जनकपुरधामबाट हराएकी चार वर्षीया बालिकाको उद्धार

११ चैत, जनकपुरधाम । जनकपुरधामबाट बेपत्ता भएको भनिएकी बालिकाको अपहरण भएको खुलेको छ । अपहरणमा परेकी ४ बर्षीया बालिकाको प्रहरीले सकुशल उद्धार गरेको छ । जनकपुरधाम १६ स्थित पुल्चोकबाट बिहीबार साँझ ४ वर्षीया सृष्टि मण्डल हराएकी थिइन् । उनको अपहरण गरेको पाइएको र शुक्रबार उद्धार गरिएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी […]

वीरगञ्जबाट बालिकाको उद्धार‚ एक पक्राउ

पर्सा : वीरगञ्ज नाका हुँदै भारत लैजान लागेको अवस्थामा प्रहरीले एक बालिकालाई उद्धार गरेको छ। बैतडी घर भएकी १४ वर्षीया बालिकालाई माइती नेपाल वीरगञ्जको समन्वयमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य द्वारबाट मंगलबार उद्धार गरेको हो। माघ ७ गतेदेखि घरबाट सम्पर्कविहीन भएकी ती बालिकालाई प्रहरीले खोजतलास गरिरहेको थियो।बालिकालाई ललाई फकाई भारततर्फ लैजाँदै गरेको आरोपमा बालिकाका साथमा रहेका अर्घाखाँची सन्धिखर्क नगरपालिका– ७ घर भई हाल चितवन भरतपुर उपमहानगरपालिका–१ पोखरा बसपार्क

अपहरण लगत्तै बालिकाको उद्धार, अपहरणकारी पक्राउ

अपहरणको खबर पाएलगत्तै सक्रिय बनेको प्रहरीले १५ मिनेटमा अपहरित बालिकाको सकुशल उद्धार गरेको छ । राजविराजबाट अपहरित १४ वर्षीया बालिकालाई रुपनी पुग्नु अगावै इलाका प्रहरी कार्यालयले सकुशल उद्धार गरेको हो । प्रहरीले अपहरणमा आरोपित राजविराज–२ घर भई सुनसरीको भण्टाबारीमा मदिरा पसल सञ्चालक ३५ वर्षीय नबिन देवलाई समेत पक्राउ गरेको छ ।पीडितकी आमाले आज जिल्ला प्रहरी कार्यालयमा आरोपितविरुद्ध उजुरी दिएकी छन् । राजविराजस्थित घरबाट आरोपितले ललाई फकाई झुक्यानमा पारी छलकपट गरी नियन्त्रणमा राखी अपहरण गरेको पीड