सरकारको ९ महिना : कतै आशा, कतै निराशा

काठमाडौं - केपी शर्मा ओली नेतृत्वको सरकारले ९ महिने कार्यकाल पूरा गरेको छ । गएको वर्ष मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाबाट बहुमत हात पार्दै फागुन ३ गते ओली नेतृत्वमा गठन भएको सरकारले ९ महिने कार्यकाल पूरा गरेको हो ।  तर यो ९ महिने कार्यकालमा सरकार विगतको सरकारको निरन्तरताभन्दा फरक नदेखिएको सत्तापक्षकै ...