कभर्डहल स्वामित्वबारे अन्योल

डाँडागाउँस्थित भोजपुर बहुमुखी क्याम्पसको जग्गामा निर्माण भएको ब्याडमिन्टन कभर्डहल स्वामित्वबारे अन्योल देखिएको छ । उक्त कभर्डहल जिल्ला ब्याडमिन्टन संघको सक्रियतामा निर्माण भएको हो ।