रुकुम पश्चिमका ६ वटै पालिकाले ल्याए बजेट

रुकुम पश्चिमका ६ वटै स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट ल्याएका छन् । जिल्लाका अधिकांश स्थानीय तहले शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी सृजना गर्ने लगागतका नीति तथा कार्यक्रममा जोड दिएका छन् । नीति कार्यक्रमसँगै सबै स्थानीय तहले बजेट पनि ल्याएका छन् । रुकुम पश्चिमको सदरमुकाममा रहेको मुसिकोट नगरपालिकाले ७४ करोड बढीको बजेट ल्याएको छ । […]