किसानकै दैलोमा कृषि एम्बुलेन्स, बचत कृषि सहकारीमा

किसानकै दैलोमा कृषि एम्बुलेन्स, बचत कृषि सहकारीमा

सम्बन्धित सामग्री

कृषि एम्बुलेन्स सञ्चालनपछि पनि किसानको पीठ्यूँमा तरकारीको भारी

बडीमालिका नगरपालिकाले असार पहिलो साता कृषि एम्बुलेन्स सञ्चालनमा ल्यायो। तामझामका साथ उद्घाटन पनि गरियो। किसानकै बारीमा पुगेर तरकारी ढुवानी गर्ने र पालिका बाहिरका बजारसँग पनि बडीमालिकाका किसानले उत्पादन गरेको तरकारीको उपलब्धता गराउने उदेश्य थियो।...

पोखरा महानगरपालिकाले सञ्चालनमा ल्यायो कृषि एम्बुलेन्स

पर्वत : कृषकले उत्पादन गरेका कृषि उपजको सुरक्षित तथा व्यवस्थित ढुवानीको लागि कास्कीको पोखरा महानगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। पोखरा महानगरपालिका, संघीय सरकार, कोरियन सरकार (कोइका) र युएनडिपीको साझेदारीमा ३६ लाख लगानीमा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो। एम्बुलेन्समा माइनस १५ डिग्री तापक्रमसम्म चिस्यान  क्षमताको कुलर जडान गरिएको महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताए।  एम्बुलेन्स सेवाले कृषि उपजको सुरक्षित ढुवानी, ढुवानीका क्रममा हुने क्

पाेखरा महानगरमा कृषि एम्बुलेन्स सञ्चालन

कास्की – पोखरा महानगरपालिकाले आजदेखि कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । महानगरका मेयर धनराज आचार्यले कृषि एम्बुलेन्सकाे शुभारम्भ गर्नुभयाे ।  मेयर आचार्यले विभिन्न वडामा उत्पादन भएका कृषि उपजलाई सुरक्षितरूपमा बजार र उपभोक्तासम्म पुर्‍याउन कृषि एम्बुलेन्स सञ्चालन गरेको बताउनुभयो । किसानलाई आत्मनिर्भर बनाउन उनीहरूले उत्पादन गरेका सामग्रीलाई बजारको सरल र सहज पहुँचको आवश्यकता रहेको जनाउँदै महानगरले किसानमैत्री कार्यक्रममा जोड दिएको उहाँको भनाइ छ  ।   महानगरका कृषि तथा पशुपक्षी मह...

चिस्यान सुविधासहित कृषि एम्बुलेन्स सञ्चालनको तयारीमा महानगर

कास्कीकै ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको तरकारी तथा फलफूललाई बजारीकरण गर्ने योजनासहित निःशुल्क ढुवानी गर्ने उल्लेख गरेको छ। महानगरपालिकाले श्रृंखला विकास आयोजनासँगको साझेदारीमा कृषि एम्बुलेन्स सेवा सुरु गर्ने तयारी गरेको हो।...

बजारीकरणका लागि निःशुल्क कृषि एम्बुलेन्स

पोखरा महानगरपालिकाले चिस्यान सुविधासहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । ग्रामीण क्षेत्रका कृषकको उत्पादन बजारीकरण गर्न निःशुल्क ढुवानी सुविधासहित एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो ।फलफूल तरकारी मूल्य शृङ्खला विकास आयोजनासँगको साझेदारीमा एम्बुलेन्स सञ्चालन गर्न लागिएको पोखरा महानगरले जनाएको छ । एम्बुलेन्स सेवा सञ्चालनसम्बन्धी सम्झौतामा आज पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कृषि तथा पशुपछि विकास मन्त्रालयका सहसचिव प्रकाशकुमार सन्जेल  हस्ताक्षर गरे । कृषि एम्बुलेन्सले महानगरप

पोखरा महानगरले चिस्यान सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने

पर्वत : कास्कीको पोखरा महानगरपालिकाले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ।ग्रामीण क्षेत्रका कृषकहरूको उत्पादनलाई बजारीकरण गर्न निःशुल्क ढुवानी सुविधासहित फलफूल तरकारी मूल्य शृंखला विकास आयोजनासँगको साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो। यस सम्बन्धी सम्झौतामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव प्रकाशकुमार सन्जेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हस्ताक्षर गरेका छन्।कृषि एम्बुलेन्सले महानगरपालिकाका उत्पादन केन्द्रित वडाबाट कृषि उत्पादनको सङ्कल

पोखराले चलायो कृषि एम्बुलेन्स

पोखरा- पोखरा महानगरपालिकाले कृषि उपज ढुवानीका लागि कृषि एम्बुलेन्स सुरु गरेको छ । आगामी वर्षदेखि कृषि एम्बुलेन्स चलाउने कार्यक्रम ल्याए पनि अहिले नै सुरु गरिएको हो । पोखराको कृषि विकाश महाशाखाले अन्नपात एग्रो प्रालिसँग सहकार्य गर्दै कृषि उपज ढुवानी सेवा सुरु गरेको हो । यसले पोखरा नगरभित्र उत्पादन भएको कृषि उपजको ढुवानी गर्नेछ । उक्त […]

पोखरा महानगरले कृषि एम्बुलेन्स व्यवस्था गर्ने

पोखरा महानगरले कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न कृषि एम्बुलेन्स व्यवस्था गर्ने भएको छ ।पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०७९/ ०८० को वार्षिक नीति तथा कार्यक्रम बुधबार महानगरको ११औं नगरसभामा प्रस्तुतः गर्दै पोखराका मेयर धनराज आचार्यले कृषि क्षेत्रको प्रवद्र्धन र उत्थान गर्न कृषि एम्बुलेन्स व्यवस्था हुने भएको बताए ।कृषि उपज संकलनका लागि कृषि एम्बुलेन्स व्यवस्था गरी नियमित संकलनको […]

महिला सहकारीलाई २८ वटा ‘कृषि एम्बुलेन्स’

बुटवल । कृषि तथा पशुजन्य उत्पादनको सहज बजारीकरणको लागि महिला सहकारीलाई २८ वटा ढुवानीका साधन उपलब्ध गराइएको छ । हेफर इन्टरनेशन, नेपालले ५ वटा प्रदेशका १६ जिल्लाका लागि उक्त ‘भेइकल’ दिएको हो । प्रदेश एकका १ जिल्ला, प्रदेश दुईमा ५, बाग्मतीका ६, गण्डकीका ४, लुम्बिनीका १२ वटा कृषि एम्बुलेन्सका रूपमा प्रयोग गर्ने बोलेरो जीप महिला […] The post महिला सहकारीलाई २८ वटा ‘कृषि एम्बुलेन्स’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

फेदीखोलामा कृषि एम्बुलेन्स, बारीमै तरकारी बिक्री हुँदा किसान दंग

स्याङ्जा : डोकोमा बोकर तरकारी बेच्न कृषि सहकारीसम्म झर्नुपर्ने समस्या अन्त्य भएपछि फेदीखोला गाउँपालिकाकी किसान जमुना सुवेदी दङ्ग छिन्। केही दिनअगाडि तरकारी बिक्री नभएर कुहिएको समाचार रेडियोमा सुनेकी सुवेदी आफ्नै बारीमा तरकारी खरिद गर्ने गाडी आएपछि तरकारी कुहिने पिरलो नभएको बताउँछिन्। नयाँ भेरियन्टसहित कोभिड १९ को रोकथामका लागि गरिएको निषेधाज्ञाको कारण जमुनाजस्तै पिरलोमा परेका किसानहरुलाई मध्यनजर गर्दै फेदीखोला गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन ल्याएको छ। गाउँपालिकाको कृषि एम्बुलेन्स तरका