काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले केही दिनमै पर्यटन क्षेत्रलाई उकास्ने रणनीतिक योजना सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ ।
आज सोमवार काठमाण्डाैमा आयोजित विश्वका सबैभन्दा धेरै उचाइमा होटल खोलेर 'गिनिज बुक अफ दि वर्ल्ड रेकर्ड' मा नाम लेखाउन सफल होटललाई शुभकामना एवम् आधिकारिक प्रमाणपत्र प्रदान गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री श्रेष्ठले विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलमा नेपालले कीर्तिमान बनाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
सोलुखुम्बुको गोरखसेप एभरेस्ट बेस ...