१७ लाख अष्ट्रेलियालीमा मिर्गौला रोगको प्रारम्भिक लक्षण

१७ लाख अष्ट्रेलियालीमा मिर्गौला रोगको प्रारम्भिक लक्षण भएको जनाइएको छ।  अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयर (एआइएचडब्ल्यू) ले सार्वजनिक गरेको तथ्यांकमा मिर्गौला प्रतिस्थापन थेरापी (केटिआर) आवश्यक पर्ने अस्ट्रेलियालीहरूको संख्या विगत २० वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको सरकारी तथ्यांकबाट खुलासा भएको हो।एआईएचडब्यूका प्रवक्ता मिरियम लुम ओनले धेरै अष्ट्रेलियालीहरू रोगबारे अन्जान रहेका पनि बताइन्। मिर्गौला रोगको सबैभन्दा गम्भीर रूप मिर्गौला फेल हुनु हो। मिर्गौलाले काम गर्न नसकेपछि