विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउन सरकारसँग अखिलको माग

काठमाडौँ – अखिन नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउन सरकारसँग माग गरेको छ। अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले शुक्रबार विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यालय तहका विद्यार्थीमा पाठ्यपुस्तक नपुगेकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रलाई पाठ्यपुस्तक पुर्‍याउन माग गरेकी हुन्। सामग्री केन्द्रले रुस र […]