प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल साउन २९ देखि

२७ साउन, काठमाडौं । नखिपोट युथ क्लबले साउन २९ गतेबाट प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला रनिङ्ग कप बास्केटबल प्रतियोगिता गर्ने भएको छ । ललितपुरको नखिपोटमा शुक्रबार पत्रकार सम्मेलन गर्दै क्लबले साउन २९ गतेबाट प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला रनिङ्ग कप बास्केटबल प्रतियोगिता गर्ने बारेमा जानकारी गराएको हो । क्लबले लिग कम नकआउट फर्म्याण्टमा […]