काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गरेको छ। शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजित वेबसाइट विमोचन, शैक्षिक अक्षयकोष घोषणा तथा विद्यार्थी सम्मान कार्यक्रममा सयङले अक्षयकोष स्थापनाको औपचारिक घोषणा गरेको हो। आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्दै जेहन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीको उच्च शिक्षा, अनुसन्धान र […]
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो।
काठमाडौँ– इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि जारी द्वन्द्वका क्रममा तीन वर्षमा सैनिक, सुरक्षाकर्मी तथा उद्धार कार्यमा संलग्न गरी १ हजार ३१८ जनाको मृत्यु भएको जनाएको छ। हमास नेतृत्वको आक्रमणको तेस्रो वार्षिकोत्सवअघि आइतबार सार्वजनिक गरिएको मन्त्रालयको तथ्यांकअनुसार मृतकमा इजरायली सैनिक तथा प्रहरी, सिन बेटका कर्मचारी, जेल सेवाका कर्मचारी, अग्निनियन्त्रक, उद्धारकर्मी, स्थानीय सुरक्षा संयोजक […]
१९ असोज, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार २० अंक घटेको छ ।
नेपाल धितोपत्र बोर्डले ५ प्रतिशतभन्दा धेरै सेयर भएका संस्थापक लगानीकर्ताले जानकारी गराएर मात्र सेयर बिक्री गर्न पाउने व्यवस्थाले नेप्से निरन्तर घट्दै …
The Nepali Congress has proposed strict financial discipline to make the party’s financial system transparent and end the influence of interest groups.
काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित, जिम्मेवार र व्यावसायिक बनाउन अधिकारसम्पन्न तथा प्रभावकारी नियामक संयन्त्र आवश्यक रहेको बताएका छन्। बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटा, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारी र मधेस प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्रकुमार खड्गासँग सोमबार मन्त्रालयमा भएको छलफलमा मन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रको प्रभावकारी नियमनका लागि […]