नयाँ बजेटमा समेटिएन रारा ताल जाने नाग्म–गमगढी सडक

संघ सरकारले ल्याएको नयाँ आर्थिक वर्षको बजेटमा रारा ताल जाने नाग्म–गमगढी सडक समेटिएन। यो सडक स्तरोन्नती नहुँदा सवारी  दुर्घटना हुने गरेका छन्। वर्षौँदेखि स्थानीय र पर्यटकले समेत सास्ती पाउँदा पनि दुर्गम...

सम्बन्धित सामग्री

नाग्म-गमगढी सडक कालोपत्रे नहुँदा रारा पुग्ने पर्यटकलाई सास्ती

काठमाडौं,१९ जेठ । आन्तरिक तथा बाह्य पर्यटनको रोजाइमा परेको मुगुस्थित रारा ताल जाने नाग्म-गमगढी सडक कालोपत्रे नहुँदा पर्यटकलाई सास्ती भएको छ । यो ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक रारा पुग्ने समय भएको तर नाग्म-गमगढी सडक कालोपत्रे नहुँदा यात्रा असहज बनेको रारा राष्ट्रिय निकुञ्जका प्रमुख विश्वबाबु श्रेष्ठले जानकारी दिए । उक्त सडकखण्ड कालोपत्रेका लागि बजेट विनियोजित नभएको […]

बाढीले पर्यटकीय मार्ग नाग्म–गमगढी सडक अवरुद्ध

मुलुकै प्रमुख पर्यटकीय गन्तव्य मुगुको रारा ताल जाने पर्यटकीय मार्ग नाग्म–गमगढी सडक अबरुद्ध भएको छ ।भारी वर्षासागै आएको बाढीले कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको हो । निरन्तर वर्षातले नाग्म–गमगढी खण्डको सिंजा गाउँपालिका –२ विष्टवाडा स्थित खोलामा बाढी आउँदा सडक अवरुद्ध सिंजा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष तीर्थ वडले जानकारी दिए ।यस्तै, सिंजा गाउँपालिका–३ […]

नाग्म–गमगढी सडक : घाम लाग्दा धुलाम्य, पानी पर्दा हिलाम्य

नेपालको सबैभन्दा गहिरो रारा ताल कर्णाली प्रदेशको मुगु जिल्लामा पर्दछ । नेपालगज्ज, सुर्खेत, कालिकोट, जुम्ला कर्णाली राजमार्ग अन्र्तगतको नाग्म– गमगढी सडक हुँदै मुगुको रारा ताल पुगिन्छ । २०६२ सालमा कर्णाली राजमार्ग...