निर्वाचनमा ७ अर्ब ७२ करोडको खर्च गर्न सहमति

काठमाडौं। अर्थ मन्त्रालयले प्रतिनिधिसभाको निर्वाचनका लागि ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँ खर्चको अनुमति दिएको छ। मन्त्रालयले निर्वाचन आयोगलाई उक्त रकम बराबरको खर्च गर्ने अनुमति दिएको हो। सरकारले यही वर्षको कात्तिक २६ पहिलो चरण र दोस्रो चरणमा मंसिर ३ गते शुक्रबार दोस्रो चरणमा निर्वाचन तोकेको छ।

सम्बन्धित सामग्री

निर्वाचनका लागि करिब ८ अर्बको खर्च सहमति

अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रूपैयाँसम्म खर्च गर्ने गरी सहमति दिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ । २०७८ साल कात्तिक २६ गते शुक्रबार पहिलो चरण र मंसिर […]

निर्वाचनका लागि अर्थले दियो ७ अर्ब : RajdhaniDaily.com

RajdhaniDaily.com |   काठमाडौं । अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ । - निर्वाचन

मध्यावधि निर्वाचन गर्न ७ अर्ब ७२ करोड खर्च दिने अर्थ मन्त्रालयको सहमति

सरकारले प्रतिनिधिसभा मध्यावधि निर्वाचनका लागि ७ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ बराबरको बजेट उपलब्ध गराएको छ ।अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगलाई बजेट सीमासम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनका लागि रकम निर्वाचन सामग्रीलगायत ...

निर्वाचनलाई ७ अर्ब ७२ करोडको सहमति

अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने गरी सहमति दिएको छ ।

निर्वाचनलाई ७ अर्ब ७२ करोडको सहमति

अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने गरी सहमति दिएको छ ।

आगामी निर्वाचनका लागि अर्थले दियो ७ अर्ब ७२ करोड खर्चको सहमति

काठमाडौं, असार १८ । अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुने जनाइएको छ । २०७८ […]

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७ अर्ब ७२ करोड रुपैयाँ बजेट छुट्टयाइयो

काठमाडौं। सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि७ अर्ब ७२ करोड६३ लाख रुपैयाँ निर्वाचन आयोगलाई उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयले आज प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई उक्त बजेट सीमाभित्र रहेर खर्च गर्नेगरी सहमति प्रदान गरेको हो। आगामी कात्तिक २६गते पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरण निर्वाचनको घोषणा गरिएको छ। अन्य सामग्री खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च गरिने जनाइएको छ।

निर्वाचनको लागि अर्थद्धारा ७ अर्ब ७२ करोडको सहमति

काठमाडौं, १८ असार । अर्थ मन्त्रालयले प्रतिनिधि सभा निर्वाचनको लागि ७ अर्ब ७२ करोडको सहमति दिएको छ । मन्त्रालयले निर्वाचन आयोगलाई उक्त रकम खर्च गर्ने सहमति दिएको हो । प्रतिनिधि सभा निर्वाचनको मिति कात्तिक २६ गते र मंसिर ३ गते घोषणा गरिएको छ । तर, प्रतिनिधि सभाविरुद्दको रिट सर्वोच्च अदालतमा विचाराधिन छ ।

निर्वाचनका लागि अर्थ मन्त्रालयबाट ७ अर्ब ७२ करोडको खर्च निकासा

अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै ७ अर्ब ७२ करोड रुपैयाँ निकासा गर्ने भएको छ । शुक्रबार एक समारोहका बीच मन्त्रालयले निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको हो । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरू खरिद तथा निर्वाचन व्यवस्थापनका लागि उक्त रकम निकास गरिएको मन्त्रालयले जनाएको छ ।सरकारले दोस्रो पटक प्रतिनिधि सभा भङ्ग गर्दै आगामी २०७८ साल कार्तिक २६ गते शुक्रवार पहि