बागमती  र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने, तीन प्रदेशमा हावाहुरीको सम्भावना

काठमाडौँ - हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक  प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।  आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका ...