गठबन्धनप्रति असन्तुष्टि जनाउँदै धनगढी उपमहानगरका वडा सभापतिसहित कांग्रेसका सबै क्रियाशील सदस्यद्वारा राजीनामा

धनगढी– गठबन्धन नगर्न दबाब दिँदै कांग्रेसका वडा सभापतिसहित वडामा रहेका सबै ९१ जना क्रियाशील सदस्यले सामूहिक राजीनामा दिएका छन्। धनगढी उपमहानगरपालिकामा केन्द्रबाटै गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै उनीहरूले राजीनामा दिएका हुन्। उपमहानगरपालिकाको वडा नम्बर १८ का वडा सभापति भक्तबहादुर थापा सहितका क्रियाशील सदस्यहरुले शुक्रबार नगर सभापति यज्ञराज उपाध्यायलाई सामूहिक राजीनामा दिएका छन् । ‘यस वडामा […]