काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीन मन्त्रीलाई सर्लाहीमा कालो झण्डा देखाइएको छ । विभाजित प्रचण्ड–नेपाल समुहका विद्यार्थी नेताहरुले नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समुहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीन जना मन्त्रीलाई कालो झण्डा देखाएका हुन् ।