दुई केन्द्रीय सदस्यलाई कारबाही गर्न काभ्रे कांग्रेसको सिफारिस, चुनावमा अन्तरघात गरेको आरोप

मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीका आधिकारिक उम्मेदवारहरु शिवप्रसाद हुमागाईं र तीर्थ लामालाई हराउन भूमिका खेलेको भन्दै केन्द्रीय सदस्यद्वय मधुप्रसाद आधार्य, गणेश लामा र क्षेत्र नम्बर २ का सभापति महेश खरेललाई अनुशासनको कारबाही गर्न सिफार...