सर्लाही क्याम्पस मलंगवाको सञ्चालक समितिको अध्यक्षमा राय चयन

बखतियार अलि– सर्लाही २६ फागुन । देशकै सातौं स्थानमा रहेको सर्लाही क्याम्पस मलंगवाको सञ्चालक समिति अध्यक्षमा नागेश्वर राय चयन भएका छन् । उनी सर्वसम्मत् रुपमा अध्यक्षमा चयन भएका हुन् । सर्लाही क्याम्पस मलंगवाको तेस्रो साधारण सभाबाट राय सञ्चालक समिति अध्यक्षमा चयन भएको हो । संघीय सांसद तथा पूर्वमन्त्री महिन्द्र राय यादवको प्रमुख आतिथ्यतामा सुरू भएको […]