इन्द्रेणी ताल संरक्षणमा स्थानीय सरकारको चासो

दमक : पर्यटन वर्ष २०२० नजिकिएसँगै झापाको दमक १० स्थित इन्द्रेणी तालको संरक्षण र प्रवर्द्धनमा संघ र प्रदेश सरकारको चासो बढेको छ। दुवै तहका सरकारमार्फत यस वर्ष ३० लाख रुपैयाँ खर्च हुने भएको छ। यस तालको प्रवर्द्धन र संरक्षणमा नगरपालिका र संघीय सरकार मातहतको राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत स्तरोन्नतिको काम हुन लागेको ...

सम्बन्धित सामग्री

जगदीशपुर ताल पूर्वमा देखिएको इन्द्रेणी [तस्बिरहरु]

मौसम खुलेसँगै पन्क्षी आरक्ष जगदीशपुर ताल पूर्वमा मनमोहक इन्द्रेणी देखिएपछि पर्यटक रमाएका थिए । बुधबार दिउँसो तालमा एक्कासी घामपानी भएर घामको विपरीत दिशातर्फ देखिएको थियो । दक्षिणी छेउबाट निस्केको इन्देणी उत्तरी दिशातर्फ गएर जोडिएको थियो ।

पोखराको पुरानो टुँडिखेलमा तीज मेला

पर्वत : नेपाली महिलाको महान् पर्व हरितालिका तीज २०७९ को अवसरमा कास्कीको पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलमा शुक्रवारदेखि तीज मेला शुरु हुँदै छ ।इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखरा–१ को आयोजना तथा सुर ताल इभेन्ट एण्ड मल्टिमिडिया प्रा.लि.को व्यवस्थापनमा हुने मेला भदौ १६ भदौसम्म चल्नेछ। मेलाको गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल ‘जीवन’ले उद्घाटन गर्नेछन्।उद्घाटनपूर्व मेलास्थल पुरानो टुँडिखेलबाट विभिन्न जातजाति, आमा समूह, संघसंस्था, स्थानीय सहभागी झाँकी सहितका र्‍