संविधान जारी हुँदा सात वर्षअघि अन्तर्राष्ट्रिय जगतको त्यो चासो

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै २०७२ सालमा संविधान जारी भएलगत्तै संसारका सबैजसो देशले नेपाललाई बधाई तथा शुभकामना दिए । छिमेकी देश भारतले भने गहिरो असन्तुष्टि देखायो ।

सम्बन्धित सामग्री

स्थानीय तहका चुनौती

नेपालको संविधान जारी भएपछिको दोस्रो स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । कुनै पनि नयाँ चिज प्रयोग गर्न केही समय अभ्यास गर्नुपर्छ । २०७४ सालमा पहिलो चुनाव हँुदा स्थानीय तहमा ठूला मान्छे भनाउँदाको चासो थिएन ।