निर्वाचन सुरक्षा बुझ्न मुख्य सचिव कर्णालीमा

सुर्खेत – कर्णाली प्रदेशको निर्वाचन सुरक्षा बुझ्न मुख्य सचिव शङ्करदास बैरागी नेतृत्वको उच्च अधिकारीहरुको आज टोली कर्णालीमा पुगेको छ । निर्वाचन अनुगमन तथा सुरक्षाको व्यवस्थाको अवस्था बुुझ्न मुख्य सचिव बैरागी, गृहसचिव विनोदप्रकाश सिंह, रक्षासचिव किरणराज शर्मा र प्रधानमन्त्री कार्यालयका सचिव मधुकुमार मरासैनी, नेपाली सेनाका उपरथी अशोकराज सिग्देलसहितको टोली कर्णालीमा नेपाली सेनाको हेलिकप्टरमा जुम्ला पुगेको हो […]

सम्बन्धित सामग्री

निर्वाचन सुरक्षा : ३० मिनेटमा सेना पुग्ने

गृह मन्त्रालयले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई अनुरोध गरेको छ । निर्वाचन सुरक्षाको जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गृह सचिव विनोदप्रकाश सिंहले निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न हुने दाबी गर्नुभयो । उहाँले निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षा निकायबीच प्रभावकारी रूपमा समन्वय भइरहेको र निर्वाचन मर्यादित रूपमा सम्पन्न हुने र ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गर्नुभयो ।

निर्वाचन सुरक्षा हेर्न मुख्य सचिवसहितको टोली कर्णालीमा

निर्वाचन सुरक्षा बुझ्नका लागि मुख्य सचिव शंकरदास वैरागी सहितको सचिव स्तरको टोली कर्णालीमा पुगेको छ ।निर्वाचन अनुगमन तथा सुरक्षाको व्यवस्थाको अवस्था बुझ्न मुख्य सचिव वैरागी, गृह सचिव विनोद प्रकाश सिंह, रक्षा सचिव किरणराज शर्मा र प्रधानमन्त्री कार्यालयका सचिव मधु कुमार मरासैनी, नेपाली सेनाका उपरथी अशोकराज सिग्देलसहितको टोली कर्णालीमा नेपाली सेनाको हेलिकोप्टरमा जुम्ला पुगेको हो ।प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले सचिवहरूको टोलीले जुम्लामा निर्वाचन र सुरक्षाको तयारीको विषयमा जिल्ला सुरक्षा सम

निर्वाचन सुरक्षा बुझ्न मुख्य सचिव कर्णालीमा

कर्णाली प्रदेशको निर्वाचन सुरक्षा बुझ्न मुख्यसचिव शङ्करदास बैरागी नेतृत्वको उच्च अधिकारीहरूको आज टोली कर्णालीमा पुगेको छ । निर्वाचन अनुगमन तथा सुरक्षाको व्यवस्थाको अवस्था बुुझ्न मुख्य सचिव बैरागी, गृहसचिव विनोदप्रकाश सिंह, रक्षासचिव किरणराज शर्मा र प्रधानमन्त्री कार्यालयका सचिव मधुकुमार मरासैनी, नेपाली सेनाका उपरथी अशोकराज सिग्देलसहितको टोली कर्णालीमा नेपाली सेनाको हेलिकप्टरमा जुम्ला पुगेको हो ।जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले सचिवहरुको टोलीले जुम्लामा निर्वाचन र सुरक्षाको तयारी

निर्वाचन सुरक्षा अवस्था बुझ्‍न जुम्ला पुगयो मुख्य सचिवको टोली मानदत्त रावल

निर्वाचन सुरक्षाको अवस्था बुझ्नका लागि मुख्य सचिव शंकरदास वैरागीसहितको टोली कर्णालीमा पुगेको छ। निर्वाचन पूर्व अवस्था अनुगमन तथा सुरक्षा व्यवस्थाको अवस्था बुझ्न मुख्य सचिव वैरागी, गृह सचिव विनोद प्रकाश सिंह,...

निर्वाचन सुरक्षा रणनीति र चुनौतिबारे छलफल

काठमाडौँ,३० साउन । केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा छ सदस्यीय ‘केन्द्रीय कमाण्ड पोष्ट’ बनाउने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेको समिति बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति र आइपर्नसक्ने चुनौतिबारे […]

निर्वाचन सुरक्षा रणनीति र चुनौतीबारे छलफल

काठमाडौं : केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा छ सदस्यीय ‘केन्द्रीय कमाण्ड पोष्ट’ बनाउने निर्णय गरेको छ।गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेको समिति बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति र आइपर्नसक्ने चुनौतिबारे छलफल गरेपछि केन्द्रीय कमाण्ड पोष्ट बनाउने निर्णय गरिएको हो ।सिंहदरवारस्थित गृह मन्त्रालयमा भएको समित

ढुक्क भएर मतदान गर्नुस् : गृह मन्त्रालय

गृह मन्त्रालयले दस देखि तीस मिनेटभीत्र जुनसुकै स्थानमा सुरक्षाकर्मीको टोली पुग्नेगरी निर्वाचन सुरक्षा प्रबन्ध मिलाइएको बताएको छ । नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीको तीन घेरामा निर्वाचन सुरक्षा रहने बताउँदै गृह सचिव मोहनकृष्ण सापकोटाले भने, ‘भयरहित, स्वच्छ र विश्वसनिय रुपमा निर्वाचन सम्पन्न गराउन भरपर्दो सुरक्षा ब्यवस्था मिलाइएको छ ।’

परिणाममुखी सुरक्षा प्रदान गर्न गृह सचिवको निर्देशन

गृह सचिव मोहनकृष्ण सापकोटाले परिणाममुखी सुरक्षा प्रदान गरेर निर्वाचनलाई भयरहित वतावरणमा सम्पन्न गराउन जिल्ला सुरक्षा समितिलाई निर्देशन गरेका छन् । शनिवार बिराटनगरमा आयोजित एक नम्बर प्रदेश स्तरीय निर्वाचन सुरक्षा गोष्ठीमा बोल्दै गृह सचिव सापकोटाले स्र्रोत साधन र निर्देशन अभावको बहाना नबनाइ प्राप्त अ

सेनाको निर्वाचन सुरक्षा कार्ययोजना तयार

प्रधानसेनापति राजेन्द्र क्षत्री र रक्षा सचिव विनोद केसीबीच आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सुरक्षा सम्बन्धमा नेपाली सेनाको कार्य योजनाका बारेमा छलफल भएको छ।