‘नाङ्गो गाउँ’ हेर्न बिहानैदेखि हाउसफुल, दर्शकको प्रतिक्रिया- फिल्म गज्जब छ

काठमाडौं । आजबाट देशभरका हलमा प्रदर्शनमा आएको फिल्म ‘नाङ्गो गाउँ’ हेर्न बिहानैदेखि दर्शकको चाप देखिएको छ । मल्टिप्लेक्सहरुमा दर्शकको चाप सुखद देखेपछि यसको निर्माणपक्ष उत्साहित भएको जनाएको छ । मध्यान्नपछिका शोहरुमा बुकिङ उच्च देखिएको छ । यसैले, यो फिल्मले आज राम्रो ओपनिङ गर्ने संकेत दिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो […]