चेल्सी र आर्सनल अन्तिम १६ मा, हाभार्टको ह्याट्रिक

८ असोज, काठमाडौं । लण्डन क्लबद्वय चेल्सी र आर्सनल काराबाओ कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । यसै सिजन क्लबमा अनुबन्ध भएका जर्मन खेलाडी काभ हाभार्टको ह्याट्रिक प्रेरित चेल्सीले च्याम्पियनसिप क्लब बाम्सलेलाई ६-० ले …