प्रियंका गान्धीको आरोप- ‘अयोध्यामा राम मन्दिर बनाउँदा चरम घोटाला भयो’

एजेन्सी, ८ पुस। भारतीय कांग्रेस आइकी महासचिव प्रियंका गान्धीले भाजपा नेताहरुले राम मन्दिर निर्माणमा घोटाला गरेको आरोप लगाएकी छिन्। एआइसीसीको प्रधान कार्यलयमा मिडियासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । मन्दिर निर्माणमा भएको घोटालाको छानबिनको जिम्मा जिल्लास्तरका अधिकारीलाई दिएकोप्रति असन्तुष्टि जनाउँदै प्रियंकाले सर्वाेच्च अदालतको निगरानीमा छानबिन हुनुपर्ने बताइन् । मन्दिर बनाउन दलितको जमिन कब्जा गरिएको […]