कांग्रेसको कारबाहीमा परेका मल्लले डडेलधुरामा एमालेसँग मिलेर कार्यालय खोले

१६ वैशाख, डडेलधुरा । नेपाली कांग्रेसको कारबाहीमा परेका नेता कर्णबहादुर मल्लले स्थानीय तह चुनावको प्रचारका लागि नेकपा एमालेसँग मिलेर संयुक्त कार्यालय खोलेका छन् । नेपाली कांग्रेस वी.पी.को नाममा डडेलधुरामा एमालेसँग तालमेल गरेका उनले डडेल्धुराको अमरगढीमा स्थापना गरिएको सम्पर्क कार्यालयको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस वी.पी.बाट अमरगढी नगरपालिकाको मेयर उठेका कांग्रेस नेता हरिप्रसाद भट्टसहित […]