इंग्ल्याण्ड युरोकप महिला फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं । स्पेनलाई अतिरिक्त समयमा हराउँदै इंग्ल्याण्ड युरोकप महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डको ब्राइटनमा बुधबार राति भएको खेलमा घरेलु टोली २–१ ले विजयी भएकाे हाे । खेलको ५४ औं मिनेटमा स्पेनकी एस्थर गोन्जालेजले सुरूवाती गोल गर्दै टोलीलाई अग्रता दिएकी हुन् । ८४ औं मिनेटमा सब्सटिच्युट खेलाडी इल्ला टुनेले इंग्ल्याण्डको लागि बराबरी […]