महानगरपालिकामा गठबन्धन दलबीच सहमतिः तीन वटा कांग्रेस, माओवादी, समाजवादी र जसपालाई एक एकवटा

काठमाडौं । सत्तारुढ दलहरु महानगरपालिकाको भागबण्डा गर्ने विषयमा सहमतिमा पुगेका छन् । आज बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा सो सहमति जुटेको हो । सहमति अनुसार देशका ६ वटा महानगरपालिकामध्ये तीन वटा नेपाली कांग्रेस र एक/एक वटा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा), नेपालका भागमा परेको छ । बैठकमा सहभागी एक […] The post महानगरपालिकामा गठबन्धन दलबीच सहमतिः तीन वटा कांग्रेस, माओवादी, समाजवादी र जसपालाई एक एकवटा appeared first on राजधानी राष्ट्रिय दैनिक.