सल्यानमा पहिरोले बगायो बस्ती

सल्यान :  कपुरकोट गाउँपालिका ५ को एक बस्ती पहिरोले बगाएको छ। पहिरोले बस्तीनै पहिरोले बगाए पछि सल्लाम गाउँका १४ घर परिवार विस्थापित भएका छन्।अविरल वर्षापछि आएको पहिरोले सल्लाम गाउँका ३ घर र ३ गोठ पुरिएका छन भने दर्जन बढी घर उच्च जोखिममा रहेका छन्। पहिरोले घरबास बगाएका पिडित परिवार र उच्च जोखिमका कारण विस्थापित परिवारलाई कपुरकोट ५ खालि स्थित सिद्ध आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको ५ नं वडा अध्यक्ष होमराज खड्काले जानकारी दिए।जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सल्लामका केशरसिंह रानाको ए