काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा प्रस्थान गरेका छन् । बिर्तामोडको साई प्यालेसमा आयोजित पार्टी प्रवेश कार्यक्रमका लागि अध्यक्ष ओलीसहित नेताहरु सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट र प्रभु साहलगायत छन् । ‘अध्यक्षसहित म पनि जाँदैछु, उहाँहरु केही दिन बस्नुहुन्छ होला म त आज साँझै फर्किन्छु’ भट्टले खबरहबसँग भने, ‘नेम्वाङजी गइसक्नुभयो रे हामी […]