नबिल बैंकको शाखा विस्तार

काठमाडौं– नबिल बैंक लिमिटेडको २६६औं शाखा मोरङको सुन्दरहरैंचा नगरपालिका गोठगाँउस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटन गरिएको छ । बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाँउमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवराज कोइराला, नबिल बैंकका सञ्चालक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले सो शाखाको संयुक्त रुपमा उद्घाटन गरेका […]

सम्बन्धित सामग्री

दैलेखको दुल्लुमा नबिल बैंकको शाखा विस्तार

काठमाडौं । नबिल बैंक लिमिटेडले दैलेखको दुल्लुमा नयाँ शाखा विस्तार गरेको छ । २६८औं शाखाको रूपमा दुल्लु नगरपालिकामा शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा आएको बैंकले जनाएको छ । योसँगै नबिल बैंक दुल्लु नगरपालिकामा बैंकिङ सेवा दिने पहिलो …

ग्रामीण क्षेत्रलाई लक्षित गरि नबिल बैंकको शाखा विस्तार

बागलुङ। नेपाल राष्ट्र बैंकबाट क वर्गको ईजाजात पत्र पाएको नबिल बैंकले शाखा विस्तार गरि सञ्चालनमा ल्याएको छ। ग्रामीण क्षेत्रमा आफनो सेवा सुविधा उपलब्ध गराउने उद्येश्य शाखा विस्तार गरेको बैंकले जनाएको छ। जिल्लाको गलकोट नगरपालिका वडा नं ३ हटिया बजारमा बैंकले नयाँ शाखा विस्तार गरेको नबिल बैंकका गण्डकी प्रदेश प्रमुख सुर्य रोकाले जानकारी दिए।

दहचोकमा नबिल बैंकको शाखा विस्तार

काठमाडौं । पछिल्लो समय तीव्र शहरीकरण तथा वित्तीय गतिविधि वृद्धि भइरहेको चन्द्रागिरि नगरपालिका–१ स्थित दहचोकमा नबिल बैंकले आफ्नो शाखा विस्तार गरेको छ । योसँगै बैंकको शाखा १४८ तथा एटीएम सेवा १८७ पुगेको छ । विसं २०४१ असार १२ गते स्थापना भएको सो बैंकले यस वर्ष १५४ शाखा पु¥याउने लक्ष्य राखेको छ । चन्द्रागिरि नगरपालिकाका कार्यकारी […]

दहचोकमा नबिल बैंकको शाखा विस्तार

काठमाडौँ। पछिल्लो समय तीब्र शहरीकरण तथा वित्तीय गतिविधि वृद्धि भइरहेको चन्द्रागिरि नगरपालिका–१ स्थित दहचोकमा नबिल बैंकले आफ्नो शाखा विस्तार गरेको छ। यो सँगै बैँकको शाखा १४८ तथा एटिएम सेवा १८७ पुगेको छ । विसं २०४१ असार १२ गते स्थापना भएको सो बैँकले यस वर्ष १५४ शाखा पु¥याउने लक्ष्य राखेको छ।