चीनले अनुदानमा दिएको ८ लाख डोज कोभिड खोप काठमाडौं आइपुग्यो

चीनबाट आएको उक्त खोप टेकुस्थित खोप भण्डारण केन्द्रमा लगेर राखिएको छ। यो खोप पनि कोभिसिल्ड जस्तै दुई मात्रामा लगाउनुपर्ने हुन्छ।

सम्बन्धित सामग्री

रुपन्देहीमा लक्ष्यभन्दा बढीले लगाए कोरोानाविरुद्धको खोप

रुपन्देही नेपालकै सबैभन्दा बढी कोरोनाभाइरस (कोभिड १९) विरुद्धको खोप लगाउने जिल्ला रहेको पाइएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांक अनुसार नेपालका सरदर ९६ प्रतिशत लक्षित समूहले कोभिड विरुद्धको पहिलो खोप र ८५ प्रतिशत नागरिकले पूर्ण खोप लिए पनि रुपन्देहीमा यो तथ्यांक शत प्रतिशतभन्दा बढी छ ।हालसम्म १२ वर्षभन्दा माथिका नागरिकहरुलाई कोभिड खोप दिएकोमा रुपन्देहीमा लक्षित समूहको १०२ प्रतिशतले पहिलो र १०५ प्रतिशत अर्थात ८ लाख ४२ हजारले  पूर्ण खोप लिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका खोप

'भनसुन गर्ने कोही भेटिएन, श्रमिकले कोभिड खोप कहाँ पाउँछन् सरकार ?'

नेपालमा ७० लाख ८६ हजार नागरिक रोजगारीसँग जोडिएको केन्द्रीय तथ्यांक विभागको श्रम सर्भे प्रतिवेदनमा उल्लेख छ । प्रतिवदेनअनुसार रोजगारी गर्ने पुरुषको संख्या ४४ लाख ४६ हजार र महिला कामदारको संख्या ८ लाख ८४ हजार छ

देउबालाई भेटेर राजदुत यान्छीले भनिन्- चीनले थप १६ लाख डोज कोभिड खोप अनुदान दिन्छ

काठमाडौं- चीनले नेपाललाई थप १६ लाख डोज कोभिड खोप अनुदान दिने भएको छ। नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले शुक्रबार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउबालाई भेटेर त्यसबारे जानकारी गराएकी हुन्। चीनले यसअघि नेपाललाई १८ लाख कोभिड खोप अनुदान दिइसकेको छ। चीनसँग खरिद गरिएको ४० लाख डोज कोभिड खोपमध्ये ८ लाख नेपालले पाइसकेको छ।