सिंगटी हाइड्रो इनर्जीको आईपीओ बिक्री खुला

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणमा धितोपत्रको प्रारम्भिक निष्कासान सार्वजनिक (आईपीओ) बिक्री खुला गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित दोलखाका स्थानीयलाई आईपीओ बिक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ बिक्री गर्न लागेको हो ।कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् १ […]