मन्त्रालयको बिदाइ कार्यक्रममा रामकुमारीको गहभरि आँशु

१२ असार, काठमाडौं । शहरी विकास मन्त्रालयले राखेको बिदाइ कार्यक्रममा मन्त्री रामकुमारी झाँक्री भावुक बनेकी छन् । नेकपा एकीकृत समाजवादीले पार्टीका चार मन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ टिम पठाएको छ । त्यसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद हेरफेर गर्नुअघि मन्त्रालयले बिदाइ कार्यक्रम राखेको छ । कार्यक्रममा सहसचिवले ८ महिना २० दिन भएको कामको फेहरिस्ता सुनाउँदा […]

सम्बन्धित सामग्री

मन्त्रालयको बिदाइ कार्यक्रममा थामिएन मन्त्री झाँक्रीको आँशु

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । आइतबार मन्त्रालयलमा पत्रकार सम्मेलन गर्दै मन्त्री झाँक्रीले राजीनामा दिनुभएको हो । उहाँले राजीनामा तथा बिदाई पत्रकार सम्मेलनमा बोल्दै बजेटका विषयमा उठेका प्रश्नको जवाफ र आफूले ल्याएका कार्यक्रमबारे जवाफ दिने रहरले आफूले केही दिन मन्त्रीपद्मा रहेको बताउनुभयो । मन्त्री झाँक्रीले बजेटमाथिको जवाफ दिनुअघि […]

मन्त्री झाँक्रीका आँशु रोकिएनन्, मन्त्रालयमै धुरुधुरु रोइन्

काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाँक्री आफैँले आयोजना गरेको पत्रकार सम्मेलनमा धुरुधुरु रोएकी छिन्।मन्त्रालयमा आज आयोजित अन्तिम पत्रकार सम्मेलनमा मन्त्री झाँक्री सुरुमै अत्यन्तै भावुक बनिन् र उनले पत्रकारहरुसँग खुलेर बोल्न सकिनन्।मन्त्रालयका कर्मचारीले मन्त्रालयको प्रगति विवरण सुनाएका थिए। उनीहरुले 'फेरि भेटौँला’ भन्दै मन्त्री झाँक्रीको बिदाइ गरेका थिए। झाँक्री सुरुदेखि नै भाव विह्वल थिइन्।उनले आफू बोल्न सक्ने हालतमा समेत नरहेको बताइन्। पत्रकारको तर्फबाट दुईवटा मात्रै प्रश्